२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
×

नेपाल प्रहरीको एकैपटक ठूलो संख्यामा ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २८, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जेठ २७ गतेको निर्णयानुसार देशभरका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

विभागले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता सरुवा भएकै नयाँ दरबन्दीबाट भुक्तानी पाउनेछन्। आवश्यकता र कार्यदक्षताका आधारमा नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके 1 *मन्दिरको अवस्था*: जमुनहा-रूपईडीहा नो-म्यान्स ल्याण्ड “दसगजा” क्षेत्रमा रहेको यो शिव मन्दिर ३०० वर्ष पुरानो मानिन्छ। सीमा सुरक्षा बल र स्थानीयले पूजाआजा गर्दै आएका थिए। 2. *भारतको कदम*: सीमा क्षेत्र व्यवस्थापन, सुरक्षा वा अतिक्रमण हटाउने अभियान अन्तर्गत भारत सरकार/स्थानीय प्रशासनले मन्दिर भत्काएको र शिवलिंगलाई अर्को ठाउँमा सारेर स्थापना गरेको भनिएको छ। सीमा क्षेत्रमा संरचना […]

काठमाडौं । कर्णाली प्रदेशका लागि एबिसी सञ्चारले सन्दीप डाँगीलाई ब्युरो प्रमुखको जिम्मेवारी दिएको छ। *किन महत्वपूर्ण छ यो नियुक्ति:* 1. *कर्णालीको आवाज*: सल्यान,सुर्खेत,जुम्ला, डोल्पा, हुम्ला… केन्द्रित मिडियामा कर्णालीको खबर कम आउँछ। स्थानीय ब्युरो प्रमुख भएपछि बाढी, सडक, स्वास्थ्य चौकीदेखि स्थानीय जनताका मुद्दा सिधै राष्ट्रिय मिडियामा पुग्छन्। 2. *सीमा + विकासका मुद्दा*: कर्णाली चीन र भारत […]

पाल्पा 1. *सेन वंशको राजधानी – 12औं शताब्दी देखि 1786* पाल्पा सेन राज्यको राजधानी थियो। “सेन” राजाहरूले 300 वर्षसम्म पश्चिम नेपाल शासन गरे। यो राज्य दाङ-देउखुरीदेखि गुल्मी, अर्घाखाँची, नुवाकोटसम्म फैलिएको थियो। तानसेन बजार सेनकालमै “ढाका टोपी” र “बख्खु” को लागि प्रसिद्ध भयो। दरबार सेन राजाको शक्ति र संस्कृतिको केन्द्र थियो। ### 2. *शाह वंश पछिको […]

error: Content is protected !!