२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जमुनाहाबाट ICP सशस्त्र असई ललित शाहीको कमान्ड हुँदाहुँदै ३८ हजारको कुलर बिना भन्सार कसरी पास भो?

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित बुधबार, आषाढ ०३, २०८३

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ ।

त्यही बेला सशस्त्र प्रहरी सइको “घरको सामान” भन्दै चिनी, कपडा, तरकारी, डेउ, सुर्तीजन्य पदार्थ बिना चेकजाँचै नगरि कसरी छाडिएको हो सशस्त्र प्रहरी असइ ललित शाहीले स्वकीकार गरेका छन् फोन गर्दा “समाचार नहाल्न”र सशस्त्र प्रहरीका सैइ साफ स्टाफ भएको हुँदा समान चेक न गरेर छोरेको बताए । सर्ब साधारणलाई सास्ती र दुख सशस्त्र प्रहरी सैइलाई सुख ?

कुलरको लुकाएर ल्याएको सामान भन्सारले “जफत + राजस्व असुल” गर्नु ठिक प्रक्रिया हो। भन्सार कर्मचारी बल बहादुर महतले गरेको काम नियमसंगत देखिन्छ। यता यस विषयमा icp सशस्त्र इन्स्पेक्टर मीन बहादुर खत्रीले असैइ ललित शाहीले गल्ती भएको कबुल गरेको र अब पनि यस्तो गल्ती गरे कार्वाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]