बाँके । नेपालगन्ज यो परिकल्पना त्यतिबेला मात्र सम्भव हुन्छ, जब हरेक सडक प्रयोगकर्ता तथा सवारी चालकले सडक अनुशासनको पालना र ट्राफिक नियमप्रति उत्तरदायी व्यवहार देखाउँछन्।
>
> दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण केवल नेपाल प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन। त्यसैले सम्पूर्ण सडक प्रयोगकर्ता तथा सवारी चालकहरूले सडक अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गरी *भयरहित समाजको निर्माण र सुरक्षित यात्रालाई सुनिश्चित गरौं।*
>
> *”ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं।