प्रकशित मिति : २७ माघ २०७६, सोमबार २२:११

काठमाडाैँ माघ २७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको एक कफी पसलमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागीबारे पुष्टि गर्दै नियन्त्रणको प्रयत्न भैरहेको जानकारी दिए । बोगटीका अनुसा अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com