२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

भारतीय प्रहरीका डीआईजी अशोक कुमारद्वारा नेपाल भारत सीमा अवलोकन तस्करको नेटवर्क तोड्ने,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २०, २०८३

बाँके ।भारतीय प्रहरीका डीआईजी अशोक कुमारले नेपाल-भारत सीमाको अवलोकन गरेपछि पत्रकारदहरूसँग कुरा गर्दै भने ।

नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा, तस्करी, अवैध आवतजावत र दुई देशबीचको समन्वयका विषयमा उनले ब्रिफिङ गरेका छन् ।

तस्करी नियन्त्रण गर्न सीमावर्ती जिल्लामा चिनी, कपडा, मोबाइल, लागुऔषधको तस्करी रोक्न दुवैतर्फको प्रहरीबीच समन्वय कसरी बढाउने जरुरी रहेको डिआइजी कुमारले बताए ।

भिसा बिना आउने-जाने, मानव तस्करी, नक्कली कागजातको प्रयोग रोक्न भारतीय प्रहरी र एसएसबी र नेपाल प्रहरी सशस्त्र प्रहरीबीच संयुक्त गस्ती र सूचना आदानप्रदानको कुरा उठाउदै ।

डीआईजी अशोक कुमारले पत्रकारसँग भने खुला सीमामा दुवै देशको सुरक्षा एजेन्सीले “संयुक्त गस्ती बढाउने, सूचना साझा गर्ने, तस्करको नेटवर्क तोड्ने” भन्ने कुरा दोहोर्याएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]