११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सहस्त्र प्रहरी बलका ७१ जना प्रहरी नायव उपरीक्षक डीएसपीहरुको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम प्रहरी महानिरीक्षकले डीएसपीको सरुवा गरेको जनाएको छ। उनीहरूलाई आउँदो साउन १ गतेदेखि सरुवा भएको कार्यालयबाट तलब, भत्ता र राशन बुझ्न भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।