काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ ।
उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।