दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव निरीक्षक* पदमा बढुवा नियुक्ति हुनुभएका प्रहरी नायव निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ। यो उहाँहरूको मेहनत र सेवाको सम्मान पनि हो।
बढुवा र नयाँ जिम्मेवारी दुवैले संगठनलाई बलियो बनाउँछ। प्रदेश प्रहरी प्रमुखले पनि नव-नियुक्त र बढुवा भएका सबैलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हुनेछ।