१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

प्रधानमन्त्री बालेन शाह बिरोध बोल्ने सुखडका डीएसपी प्रसन्न चौधरीलाई जिल्ला प्रहरीले तान्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २४, २०८३

कैलाली । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) विरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्न चौधरीलाई जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएको छ।

एक औपचारिक कार्यक्रममा ‘म बालेनको प्रहरी होइन, जनताको सेवक हुँ’ भनी अभिव्यक्ति दिएपछि चौधरी विवादमा तानिएका थिए। प्रहरी स्रोतका अनुसार, पदीय आचरण विपरीत टिप्पणी गरेको भन्दै उनलाई सोधपुछका लागि जिल्ला झिकाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]