०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

बर्दियामा जिल्ला ट्राफिक प्रहरीको आयोजनामा ट्राफिक सचेतना अभियान विशेष सचेतनामूलक बोर्डहरू स्थापना,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २५, २०८३

बर्दिया । जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि हुलाकी सडक खण्डमा विशेष सचेतनामूलक बोर्डहरू राखेको छ।

बर्दिया जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा टोली खटिएको थियो ।

बर्दिया जिल्ला हुलाकी सडक खण्ड अन्तर्गतका विभिन्न स्थानहरूमा हुलाकी सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने

हुलाकी सडक साँघुरो, घुमाउरो र केही ठाउँमा मर्मत नभएको कारण दुर्घटनाको जोखिम बढी हुन्छ। त्यही भएर “गति नियन्त्रण गर” अति आवश्यक बाहेक ओभरटेक नगर्नुहोस्”, “पैदलयात्रीलाई प्राथमिकता” जस्ता बोर्डहरू राखेर चालक तथा सर्वसाधारणलाई सचेत गराइएको छ ।

ट्राफिक प्रहरीले यस्तो बोर्ड राख्ने र नियमित चेकिङ गर्ने कामले दुर्घटना घटाउन ठूलो मद्दत गर्छ। तर अन्तिममा सुरक्षित यात्रा हामी चालकको हातमा पनि हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]