१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

तस्करी नियन्त्रण गर्न बाँके जमुनाहा गाउँको शर्मा गल्लीमा सिसि क्यामरा जडान,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २६, २०८३

बाँके । जमुनाहा सीमा क्षेत्र र बस्तीभित्र सुरक्षा बढाउन सिसि क्यामरा जडानले धेरै फाइदा भएको छ। अपराध नियन्त्रण चोरी लुटपाट र शंकास्पद गतिविधिमा निगरानी कुनै घटना भइहाले छानबिन गर्न सजिलो हुने ।

जनतामा सुरक्षा बोध रातको समयमा र महिला/बालबालिकालाई सुरक्षित महसुस जमुनाहा नाका नजिकैको बस्ती भएकाले आवतजावत धेरै हुन्छ। त्यसैले शर्मा गल्ली जस्ता भीडभाड हुने ठाउँमा क्यामरा राख्नु एकदमै जरुरी थियो । अहिले दसगजा सिमा क्षेत्र शर्मा गल्लीमा सशस्त्र प्रहरी बल गुल्म जैसपुरको सुरक्षाकर्मी तैनाथ गरिएको र चेकजाँचमा निकै कडाइ गरिएको पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]