२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

आँखा मुनिको कालो धब्बा गम्भीर रोगको संकेत

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आषाढ २९, २०८३

काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् ।

सामान्यतया, डार्क सर्कललाई मुटु रोगको प्रत्यक्ष लक्षण मानिँदैन । निद्राको कमी, एलर्जी, तनाव, निर्जलीकरण, बुढ्यौली, वा छाला पातलो हुनु पनि यसको लागि जिम्मेवार हुन सक्छ । यद्यपि, यदि डार्क सर्कलको साथसाथै सास फेर्न गाह्रो हुने, लगातार थकान, खुट्टा सुन्निने, छाती दुख्ने, वा धड्कन बढ्ने जस्ता समस्याहरूसँग सम्बन्धित छन भने, यो गम्भीर हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]