३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
×

बाँके सशस्त्र प्रहरी बल जैसपुर गुल्मको तस्करी नियन्त्रणमा कडाइ सीमावर्ती क्षेत्रमा चेकजाँचमा सक्रियता,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २९, २०८३

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल गुल्म जैसपुरका इन्चार्ज प्रहरी निरीक्षक डम्बर साउद खुला सिमाबर्ती क्षेत्रमा आफैं चेकजाँचमा खटिनु भनेको सबैभन्दा ठूलो कुरा हो। नेतृत्व मैदानमा उत्रेपछि मातहतका जवानलाई पनि हौसला मिल्छ र तस्करलाई पनि सन्देश जान्छ । ढिलाइ हुँदैन, छोडिँदैन।”

जमुनाहा गाउँ क्षेत्रको महत्व बाँकेको यो नाका भारतसँग जोडिएको हुनाले चिनी, कपडा, मसलादेखि सवारीसाधनसम्मका सामानको अवैध ओसारपसारको जोखिम सधैं रहन्छ।
यहाँ अहिले निकै कडाइ भयो भने जिल्लाभरि नै असर गर्छ। यसरी फिल्डमै बसेर चेकजाँच गर्दा २ वटा फाइदा हुन्छ: तत्काल कारबाही शंका लाग्ने सामान र व्यक्ति तुरुन्तै नियन्त्रणमा दबाब तस्करले नयाँ बाटो खोज्न बाध्य हुन्छन्
स्थानीयको सहयोग र सशस्त्रको निगरानी दुवै मिल्यो भने मात्र “तस्करी शून्य” को लक्ष्य सम्भव छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल गुल्म जैसपुरका इन्चार्ज प्रहरी निरीक्षक डम्बर साउद खुला सिमाबर्ती क्षेत्रमा आफैं चेकजाँचमा खटिनु भनेको सबैभन्दा ठूलो कुरा हो। नेतृत्व मैदानमा उत्रेपछि मातहतका जवानलाई पनि हौसला मिल्छ र तस्करलाई पनि सन्देश जान्छ । ढिलाइ हुँदैन, छोडिँदैन।” जमुनाहा गाउँ क्षेत्रको महत्व बाँकेको यो नाका भारतसँग जोडिएको हुनाले चिनी, कपडा, मसलादेखि सवारीसाधनसम्मका […]

काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् । सामान्यतया, डार्क सर्कललाई […]

काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन । एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र […]

error: Content is protected !!