२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बालबिवाह छाउपडी दुर्घना न्युनिकरण सम्बन्धि अन्तरक्रिया

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

(सागर थापा) कैलाली फागुन २ घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी स्थित बिराट सनातन धर्म सस्कृत मा.बि.को प्राङगणमा ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल बिवाह,छाउपडी,दुर्घना न्युनिकरण सम्बन्धि रोड क्रशका बारेमा अन्तरक्रिया कार्यक्रम गर्नुका साथ प्रहरी लाई सुचना दिन सहज होस् भन्ने उदेश्यले तालुक जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी कार्यालयहरुको टेलिफोन सम्पर्क नम्बर भएको पर्चा समेत उक्त बिद्यालयमा बितरण गरिएको प्रहरी ईलाका प्रहरी कार्यालय सुखड्का प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!