बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो।
त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी जंगल क्षेत्रमा अचानक ब्रेक भन्दा हल्का मोडेर रोक्न खोज्दा पल्टिने जोखिम हुन्छ, EV मा instant torque ले झनै चिप्लिन सक्छ यात्रुहरुलाई केही पनि नभएको घटनामा उपस्थिति प्रहरीले जानकारी दिएका छन् ।