प्रकशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०९:५३

बाँकेको कोहलपुरमा १२ बर्षिया एक बालिका बलात्कृत भएकी छन् ।
कोहलपुर १२ स्थित मसुरीखेतको जङगलमा बयर खान गएकी बालिकालाईं सोही ठाउँका ३० बर्षिय युवकले जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको छ ।
युवक विरुद्व मुद्वा दर्ता भईसकेको कोहलपुर प्रहरी प्रहरी प्रमुख डिएसपी चन्दले जानकारी दिनुभएको छ । फरार रहेका उनलाई प्रहरीले खोजी कार्य तिव्र पारेको छ ।
शनिबार साँझ लगभग ५ बजेतिर सो घटना भएपनि रातिको ९ बजे सो घटनाबारे कोहलपुर प्रहरीले थाहा पाएको थियो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com