१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

गुठि पिरितमा अाधारित समिटिएको (कविता)

Logo
प्रकाशित मंगलबार, फाल्गुण २०, २०७६

निर्मला बिक
बीस बर्सदेखि जोतभोग गरि
बालि पनि बुझाएको मैले सरासरी
मोहि चौखुर भनेको छु अधिया हो दिने
भर्पाई नदिएर के छ प्रमाण भन्ने
सामन्तीको कुसंस्कार कैले हट्नेहोला
गरिब हामि किसानको भलो कैले होला समस्या छ पेटपाल्न बिहान र साझ मेरो सानू अनुरोध तपाईंहरु माझ एक लाख बीस हजार मन्दिरमा तिर्न सेवा गर्दै शरीर भो मेरो जिरण जिरण कसको घर फोडेर म पैसा जम्मा गरु सुनी अनि गुनि दिनु सज्जान पाठकहरु बनी
स्थलगत निरिक्षण गरि बुझनु होला
साथै भुमि अधिकार प्रधान गर्नु
होला भनी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!