१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सल्यानमा १४ बर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

(सागर थापा)
सल्यान फागुन २१ अन्दाजी ५:०० बजेको समयमा SEE को ट्युसन पढ्न जादै गर्दा सल्यान जिल्लामा १४ बर्षीय बालिका परिबर्तित संकेत नाम ५५ C (२३) लाई १६ बर्षीय आरोपित बालक परिबर्तित संकेत नाम ५५ C (२४) ले ज्यान मार्ने धाक धम्की दिई जवरजस्ती करणी गरेको कुरा करिब १ महिनासम्म पिडित बालिकाले आफ्नो अभिभावकलाई नभनी फागुन १८ गते मात्र निज पिडित बालिकाले आफ्नो अभिभावकलाई बताएपछि पिडितको संरक्षक परिबर्तित संकेत नाम ५५ C (२३) को संरक्षक (क) ले फागुन २० गते प्रहरीलाई खबर गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दरखास्त दिई तत्काल प्रहरी टोलीले निज आरोपित परिबर्तित संकेत नाम ५५ C (२४) लाई खोजतलास गर्दै जाने क्रममा फागुन २० गते साँझ ५;३० बजे निजकै घरबाट फेला पारी निज आरोपितलाई पक्राउ गरी फागुन २१ गते बुधबार सम्मानित सल्यान जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप लिई जिल्ला प्रहरी कार्यालय सल्यानको निगरानी कक्षमा राखी थप अनुसन्धान कार्य जारी रहेको । जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!