०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

सुखड प्रहरीले चौरी भएको बाईक १२ घन्टामा भेटाई जिम्मा लगायो

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

(सागर थापा) ईलाका प्रहरी कार्यालय सुखड कैलाली प्रहरीले जिल्ला कैलाली घोडघोडी नगरपालिका वडा नं. १० स्थित पहलमानपुर निवासी सुरेश चौधरीले मिति फागुन २० गते घोडाघोडी मन्दिर नजिक पार्किङ गरी राखेको से ४ प २२३७ नम्बरको मोटर साईकल हरायकोले खोजतलास गरी पाउ भनि यस कार्यालयमा निबेदन पेश गरेकोले निजको मोटर साईकल खोज्दै जादा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं.५ स्थित शितलपुरमा बेवारीसे अबस्थामा बुधबार फागुन २१ गते फेला पारी ईलाका प्रहरी कार्यालय सुखडमा कैलालीमा ल्याई सवारी धनिलाई बोलाएर सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी शरण भट्टले हस्तान्तरण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) पोखरा । मुस्ताङ तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत् जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई […]

(ABC-Sanchar) काठमाडौं । स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् । प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारलाई भन्नुभयो, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।” बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । […]

(ABC-Sanchar) काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]