२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

समाचार

नेपाल प्रहरी श्रीमति संघको लुम्बिनी प्रदेशको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

  बर्दिया । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाकोसहकार्यामा “सामुदाय साझेदारी कार्यक्रम अन्तर्गत । जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.०७ स्थित रहेको धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरि कार्यक्रम सम्पन्न गरियो बर्दिया प्रहरीले जानकारी दिएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत(हाल नेपालगंज) मा कार्यरत प्रहरी सहायक निरीक्षक जय बहादुर घर्तीले सम्पादन गरेको कार्यको मुल्याङ्कन गर्दै २०८१ साल “असार” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) पुरस्कार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रियका प्रहरी प्रमुख एसएसपीले प्रदान गर्नुभएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जले जानकारी दिएको […]

  बर्दिया । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका करिब ६५ वर्षीय पुरुषले शनिबार हाम फालेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका उनको खोजी गरिरहेको तर अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  पर्सा । प्रहरीले गत आर्थिक वर्षमा करिब ५३ करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलका अनुसार, प्रहरीले भन्सार छली तथा बिलबीजक नभएका सामानमाथि निगरानी बढाएपछि बरामद हुने समानको संख्या अघिल्लो आवको तुलनामा बढेको छ। ढुङ्गेलले भने, “प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध […]

  काठमाडौं । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु […]

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत […]

  काठमाडौं । प्रधानमन्त्री केपिशर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ […]

  काठमाडौं । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी काठमाडौँ फर्काउने प्रबन्ध गरिएको बताएका छन् । बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहँदा विद्यार्थीका परिवारसँगको भेटपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले परिवारको […]

  दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय […]