२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

समाचार

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जना १० लाख २० हजार अवैध रकमसहित पक्राउ

  बारा । ईलाका प्रहरी कार्यालय छतवा बाराबाट मिति २०८१-०४-०६ गते अन्दाजी ११:३० बजेको समयमा बिशेश सूचनाको आधारमा प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाका स्थितमा फेटा गाउँपालिका वडा नाेमबर -६ पुरैनिया बस्ने अन्दाजी बर्ष ४१ को सैदुल्ला मिया ठकुराई माेटरसाईकल चालक र उक्त मोटरसाईकलमा पछाडि बस्ने ऐ.ऐ. […]

  दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा […]

  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित हिटन भनिने अतिथि होटलबाट उनिहरु पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार […]

  काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा एक सय ३० जनाको मृत्यु […]

बाँके । साउन महिनाको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा श्रद्धालुहस्को घुइँचो लागेको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संग लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण गरिएको हो । साउन महिनाको आज पहिलो सोमबारको अवसरमा नेपालगंज उप–महानगरपालिका–२ बागेश्वरी मन्दिरस्थित नेपाल प्रहरी श्रीमती संग र […]

  काठमाडौं । आज बिहानबाट सर्भरमा समस्या आउँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरका यातायात कार्यालयको काम ठप्प भएको हो । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए । सुवेदीले भने, “जति पनि सवारी दुर्घटना भएका छन्, […]

पर्सा । बिरगंज आदर्शनगर स्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीको छापामा २० लाख २ हजार पाँचसय मूल्य बराबरका भन्सार छलिका सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका नायव सुब्बा विष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले उक्त […]

  काठमाडौं । मुम्बई फुड पोइजनिङका कारण जुलाई १८ मा जाह्नवीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो । जाह्नवीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि बुबा बोनी कपूरले उनको स्वास्थ्य अपडेट दिएका थिए। बोनी कपूरले भने- जाह्नवीलाई शनिबार बिहान डिस्चार्ज गरिएको छ । अहिले उनी पहिलेभन्दा राम्रो छिन् । […]