(एबिसि संचार ) तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय […]
(एबिसि संचार ) उद्योग वाणिज्य संघ, जनकपुरधामले सुनचाँदी व्यवसायीलाई पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्ने घोषणा गरेको छ ।संघले […]
(एबिसि संचार ) लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआइएफआइएल) […]
(एबिसि संचार ) बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय […]
(एबिसि संचार ) क्रोएसिया, रोमानिया जापान जस्ता आकर्षक देशमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । फरकफकर स्थानमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामाले क्रोएसिया पठाइदिन्छु भन्दै एक व्यक्तिलाई ठगी गरेका थिए । उनले क्रोएसिया स्थित […]
(एबिसि संचार ) जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल […]
(एबिसि संचार ) हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी […]
(सागर थापा ) खाना पकाउने क्रममा कपडाबाट आगो सल्केर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ […]
(एबिसि संचार ) सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो […]
(एबिसि संचार ) कैलालीमा आगोमा परेर एक महिलाको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा परेर मृत्यु भएको हो। उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवार) शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको उपचार गर्दा गर्दै घरमै मृत्यु भएको छ ।