(एबिसि संचार ) अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ ।अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा […]
(एबिसि संचार ) जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ। शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले बताए। विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।
(एबिसि संचार ) नेपाल प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।प्युठान गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगरलाई […]
(एबिसि संचार ) कुटाकुटकाे स्थिति भएपछि नेकपा एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । यही १९ गते साँझ जिल्ला कमिटीको अन्तिम बैठकको बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक […]
(एबिसि संचार ) पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने […]
(एबिसि संचार ) ललितपुरमा दुई जना मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार […]
(एबिसि संचार ) धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन्। बझाङको छब्बिसपाथिभेरा गाउँपालिका-६ बस्ने २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने शुक्रवार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ परेका हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले […]
(एबिसि संचार ) कैलालीको धनगढीबाट खैरो हेरोईन र चरेससहित तीन युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४०० मिलिग्राम चरेससहित सोही ठाँउ बस्ने २८ वर्याीय दिनेश बि.क., १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका-१ घर भई हाल धनगढी उपमहानगरपालिका१ एल एन चोक बस्ने २१ वर्षीय समिर […]
(एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश […]
(एबिसि संचार ) बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित […]