२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

जर्मन महिला मृत फेला

(एबिसि संचार ) ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्। सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। महिलाको  मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन।

(एबिसि संचार )                                                              रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।  ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र […]

(एबिसि संचार )                                                              कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । कञ्चनपुर प्रहरीका अनुसार धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश जोशी […]

(एबिसि संचार )                                                              स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।पुतली बजार नगरपालिका ८ काहुले बस्ने ५० वर्षीया चन्द्रकुमारी सुनारको आइतवार दिउँसो […]

(एबिसि संचार )                                                                            मधेश  प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा […]

(एबिसि संचार ) उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारीलाई पनि प्रदेशको संरचनामा राख्न सुझाव दिएका छन् । गृहमन्त्रालयमा आयोजित प्रहरी समायोजनबारे छलफल गर्दै प्रदेश मन्त्रीहरूले सो सुझाव दिएका हुन् । समायोजनका लागी आवश्यक निर्णय लिन माघ १७ मा प्रधानमन्त्रीले राष्ट्रिय परिषद् समन्वय समितिको बैठक बोलाएका छन् । […]

(महेन्द्र सिंह ) शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

(महेन्द्र सिंह )                                                                    नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा शनिवार सो  विमानस्थलबाट […]

(एबिसि संचार )                                                                      तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका – १० खोरादी बस्ने २७ […]

(एबिसि संचार )                                                                कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।आज आइतबार […]

error: Content is protected !!