(एबिसि संचार ) काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टबाट आज बिहान राजस्व छलि ल्याएका ३३ बोरा चिनी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले […]
(एबिसि संचार ) नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीका २१ वर्षीय सागर गुप्ता छन्। आज बिहान ७ बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ केरवानीमा नियमित चेकजाँचमा प्रहरी नायब निरीक्षक विष्णुराज तिमल्सेनाको कमान्डमा टोली खटिएको थियो। ७:१० बजेतिर दक्षिणतर्फबाट आएको लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न […]
(एबिसि संचार ) नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।यसरी […]
(एबिसि संचार ) काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा […]
(एबिसि संचार ) सरकारले १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । सामान्य प्रशासन मन्त्रालय अन्र्तगत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर […]
ABC (क्राईमबिट) बुटवल । पश्चिम नवलपरासी सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्। कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन्। बालिकाको घरमा […]
(ABC-Sanchar) काठमाडौं । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलवार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस इलोइलो शहरबाट पश्चिमतर्फ एन्टिकको सान जोसे डे बुएनाभिस्टातर्फ जाँदै गर्दा साँझ ४ः३० बजेतिर १५ मिटर गहिराइको खाडलमा खसेको थियो । प्राचीन प्रान्तीय सूचना कार्यालयका प्रमुख जुनली सायलोले […]
(ABC-Sanchar) काठमाडौं । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल […]
(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन् । मुटुमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएर उपचार गराइरहेका गृहमन्त्री श्रेष्टलाई भेट्न उनी आज (बुधबार) बिहान बाँसबारी पुगेका हुन् । उनले अस्पताल पुगेर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । श्रेष्ठको उपचारमा […]
(ABC-Sanchar) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि […]