०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

कर्णाली नदिमा फिरन्ते तथा पर्यटक चराको तटीय क्षेत्र गुल्जार रमणीय बन्दै

  (ABC-Sanchar) धनगढी । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो । नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् […]

  (ABC-Sanchar) काठमाडौं । अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको पनि अभिनय छ। शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स-साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्। फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्मलाई राम्रो […]

  (ABC-Sanchar) गोर्खा । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए। “हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ”, उनले भने, “ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले […]

  (ABC-Sanchar) काठमाडौं । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ। कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन्। आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन […]

  (ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिडियो शेयरिङ एप टिकटकको प्रतिबन्ध हटाउन सकिने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरूसँग आज सोमवार अन्तरक्रिया गर्दै उनले भने, ‘टिकटक बन्द गर्नुपर्‍यो भन्ने आवाज धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक–पटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुईरतीन महिना […]

(एबिसि संचार )                                                      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध […]

(एबिसि संचार ) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै […]

  (ABC-Sanchar) काठमाडौं । दिल्ली अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ । अजय अचेल यही फिल्मको सुटिङमा व्यस्त छन् । फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा अजय घाइते भएको खबर आएको छ । निर्देशक […]

  (सागर थापा) दाङ । नेपाल प्रहरीमा कार्यरत ३० वर्ष सेवा अवधी पुराभई सेवा निवृत्त हुनु भएका पूर्व प्राविधिक प्रहरी निरीक्षक घनश्याम के.सी. र पूर्व प्रहरी नायव निरीक्षक छबिलाल चौधरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कृष्ण बहादुर पल्ली मगरको प्रमुख आतिथ्यता एवं सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत   प्रहरी हवल्दार, […]

  (ABC-Sanchar) काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ ९१३० ३५ दिनको पक्राउ […]

error: Content is protected !!