ABC (क्राईमबिट) काठमाडौं । सरकारी जागिर खानका लागि मान्छेले के सम्म गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेका छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी प्रदिप बर्मा । बेरोजगारी समस्याबाट प्रताडित भएका बर्माले जब सरकारी जागिर खाने निधो गरे, उनको सम्पर्कमा आए, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा निवासी फहद खाँ । बेरोजगार बर्मालाई खाँले […]
(एबिसि संचार ) चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट दुई नाले बन्दुक […]
(एबिसि संचार ) जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ […]
(एबिसि संचार ) ठगी गरेको आरोपमा पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन् । लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत […]
(एबिसि संचार ) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्। निर्माण सम्पन्न भएर उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरू हुन नसकेको भन्दै उद्योगी व्यवसायीहरू दबाबमूलक सडक आन्दोलनमा उत्रिएका हुन्। रूपन्देहीका ३२ वटा संघसंस्थाहरूको साझा सञ्जाल सिद्धार्थ सञ्जाल रूपन्देहीले नेतृत्व गरेको सडक आन्दोलनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे […]
(एबिसि संचार ) पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय […]
(एबिसि संचार ) पछिल्लो पाँच वर्षमा करिब ७ हजार प्रहरीले राजीनामा दिएका छन्। प्रहरी सेवामाभन्दा अन्य क्षेत्र र विदेशमा आम्दानी राम्रो हुने हुँदा जागिर छाड्नेको […]
(एबिसि संचार ) काठमाडौँबाट दुई थान हतियार चोरीमा संलग्न रहेको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा […]
(एबिसि संचार ) त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले नेपालमा अवैध रुपमा भित्रिँदै छ भन्ने सुचना पहिले नै पाएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदैछ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको बताएका हुन् । विमानस्थल भन्सार कार्यालयले गएराति ११:४० बजे फ्लाइ दुबई […]
(एबिसि संचार ) काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाबाट अवैध रुपमा सुन काठमाडौं ल्याइँदै गरेको भन्ने विशेष सुचनाको आधारमा नगढुंगाबाट उक्त परिणामको सुन बरामत गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले […]