काठमाडौं । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएका हुन् । एसपी भण्डारी ७ महिनाअघि मात्र एसपीमा बढुवा भएका थिए। ३० वर्षे सेवाहदका कारण उनले आगामी २० भदौमा अवकाश पाउँदै थिए। उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस […]
चीनमा पहिलो पटक रोबोट स्टोर खुल्यो दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो। शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो। स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्। स्टोर अटो डिलरशिपहरू जस्तै देखिन्छ। जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन्। […]
दाङ । पत्रकार कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्। विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उहाँले पत्रकारकै भूमिका निर्वाह गर्ने छन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले […]
काठमाडौं । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको मध्यम जोखिम छ। त्यस्तै, कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, मोरङ र उदयपुर जिल्ला जोखिम सूचीमा रहेका छन्। बागमती प्रदेशतर्फ दोलखा, सिन्धुपाल्चोक, […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् । प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा […]
रुपन्देही । कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्। रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा […]
काठमाडौं । नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो। उनी यसअघिको बढुवामा छुटेका थिए। त्यस्तै, इन्सपेक्टर राजु अधिकारीको डिएसपीमा बढुवा सिफारिस भएको छ ।
मेष -आज आत्मविश्वास बढ्नेछ। गुरुको दृष्टिले अध्ययन, अध्यापन वा धर्मकर्ममा मन जानेछ। यात्रामा सफलता मिल्ने संकेत छन्। तर अनावश्यक हतार नगर्नुहोस्। वृष -भावनात्मक तनाव आउन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर मन शान्त राखेमा पारिवारिक सुख प्राप्त हुनेछ। वित्तीय निर्णय आजका लागि टार्नु ठीक हुन्छ। मिथुन -सहयोगीको साथ पाउनु हुनेछ। वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ। […]
बाँके । नेपालगञ्ज कर्णाली विकास बैंक घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा बैंकका तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उनीहरूलाई बैंकिङ कसुरअन्तर्गत अनुसन्धान पूरा नभएसम्म थुनामा राख्न […]
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह […]