१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

हुम्लाबाट प्रहरीले ७५३ कार्टुन ३७ लाखको चिनियाँ मदिरा नियन्त्रणमा,

हुम्ला । चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको […]

काठमाडौं । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ शुक्रबार गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा […]

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शवलाई आज […]

काठमाडौँ । महोत्तरी जिल्ला प्रशासनले कार्तिक २२ गते साँझ ६ बजेदेखि कार्तिक २५ गते ६ बजेसम्म नेपाल-भारत सीमा नाका बन्द गरेको छ । भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६:०० बजेदेखि नेपाल-भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा […]

दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा […]

सुर्खेत । शुक्रबार बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् । इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई नै दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टी जनाएका हुन् । आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र […]

काठमाडौं । नेपाल प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार नेपाल सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा निम्न ६ मापदण्ड अनिवार्यरूपमा विचार गर्नुपर्छ – १. ज्ये’ष्ठता २. कार्यकुशलता ३. कार्यक्षमता ४. उत्तरदायित्व व’ह’न गर्न सक्ने क्षमता ५. नेतृत्व प्रदान गर्न सक्ने कुशलता ६. मातहत प्रहरीलाई प्रेरित र परिचालित गर्न सक्ने सा’मर्थ्य यी सबै मापदण्डका आधारमा वस्तुगत […]

काठमाडौं । गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा प्रतिक्रिया जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका हुन् । उनले लेखेका छन् —’खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गएकारु तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन्, केही बच्चा टुहुरा बनेका छन्, […]

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

error: Content is protected !!