(केभी निस्चल) दाङ । आखा सम्बेदनसिल अङ्ग हाे भबिस्यका कर्णधार आजका बिध्यार्थिहरु आखा स्वस्थ रहे मात्रै बिध्यार्थिहरुकाे भबिस्य सुनिस्चित हुन्छ भन्ने साेचका साथ हिजाे १९ दाङ्गकाे दङ्गिसरन गाउपालिका वडा न ६ का जनप्रतिनिधिहरुले आफ्नाे एक बर्सकाे कार्यकाल सम्पन्न भयकाे अबसरमा भानु मा बि प्रसडुवाका कक्षा 1देखि 10 सम्मका करिब २७० जना छात्र छात्राहरुकाे आखा जाँच […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज वडा प्रहरी कार्यालय बिर्ता ले विल विजक भन्दा बढी ट्रकमा लोड रहेको बिभिन्न समानहरु नियन्त्रणमा लिएको छ। विल विजक भएका अगरवत्ती, हाडवेयर र कपडा लगायतका अन्य समानहरु समेत ना. ५ ख १८४५ नं.को मल बाहक ट्रकमा लोड गरी वीरगंजबाट वुटवल भैरहवा तर्फ जादै गरेको भन्ने बिशेष सुचनाको आधारमा उक्त ट्रक […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेसँगै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र […]
(ABC-Sanchar) काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको […]
(ABC-Sanchar) काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।
ABC (क्राईमबिट) पर्सा । बिरगंज बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई बिर्ता वडा प्रहरी बाट खटिएको प्रहरी टाेलिले मिति २०८०।०२।१८ गते राती अं.२३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ६ महाबिर स्थान स्थित सडकखण्डबाट ना.५ ख १८४५ नम्बरको […]
(ABC-Sanchar) काठमाडौं । सरकारले पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क थप गरेको छ । यसअघि अन्तःशुल्क नरहेको यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ । यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजस्व विभागकाअनुसार यस्तो व्यवस्था पछि […]
(ABC-Sanchar) बाँके । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात् लु चल्ने खतरा रहेका महाशाखाले जनाएको छ । आज शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। […]
(ABC-Sanchar) काठमाडौं । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको बयान सकिएको हो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अब आइतबारबाट थुनछेक बहस हुने भएको छ ।
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । सोविता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका […]