०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

दाङ उबासंघले राप्ती सुपर मार्केटमा लगाएको ताला प्रहरीले खोलेयो

(ABC-Sanchar) दाङ । घोराहीको राप्ती सुपर मार्केटमा दाङ जिल्ला उद्योग वाणिज्य संघले लगाएको ताला प्रहरीले फोडेको छ । दाङ जिल्ला अदालतले पसल सन्चालन गर्नका निमित्त कुनै खालको कानुन बिपरितको अबरोध नगर्न अन्तरिम आदेश दिएपछि प्रहरीको उपस्थितिमा पसलमा लगाईएको ताला फोडिएको हो । वडा प्रहरी घोराहीका प्रहरी निरिक्षकको उपस्थितिमा पसल सन्चालक गणेश दाहालले अदालतको अन्तरिम आदेश […]

(मेगमन बुढा) दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले नाका क्षेत्रका विद्यालयको शैक्षिक […]

(ABC-Sanchar)                                              काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । केही हप्ता […]

ABC (क्राईमबिट)                                                    सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।  

(सागर थापा)                                                                बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय,दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईबाट जिल्ला प्रहरी कार्यालय,पाल्पा लगाएत विभिन्न ईलाका […]

ABC (क्राईमबिट)                                                      नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न […]

ABC (क्राईमबिट)                                                          कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका […]

ABC (क्राईमबिट)                                                       जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका […]

ABC (क्राईमबिट)                                                    आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ […]

ABC (क्राईमबिट)                                                    डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त राजीनामा पत्र […]

error: Content is protected !!