(सागर थापा) काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको […]
ABC (क्राईमबिट) अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया गरेर छुटेका हुन् ।
ABC (क्राईमबिट) धनुषा प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आइतबार हतकडीसहित प्रहरी भ्यानबाट […]
ABC (क्राईमबिट) भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो […]
ABC (क्राईमबिट) कपिलवस्तु । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ९ बिजगौरी निवासी मेघराज घर्ती रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्रिकेटर सन्दीप लामिछानेले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्का तर्फबाट सदस्यसचिव टंकलाल घिसिङले जारी गरेको विज्ञप्तिमा टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचारप्रति दुःख व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी […]
(ABC-Sanchar) काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले […]
ABC (क्राईमबिट) रिब्दिकोट गाउँपालिका–६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तिनाउ गाउँपालिका६ बस्ने ५७ […]
ABC (क्राईमबिट) डडेल्धुराको अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी ४ किलोसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुराको बूढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र […]
(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित […]