०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

महिला प्रहरीलाई दुव्र्यवहार गर्ने नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न समिति गठन

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए। उक्त छानबिन […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छ्न । पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा उनले बाँकेको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका हुन् । नेपालगन्ज र कोहलपुर क्षेत्र यौन क्रियाकलाप, गुण्डागर्दी, जुवातास, लुटपाट, […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सहकुल बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्‍ठानमा सञ्‍चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३० औं समूहको दीक्षान्त कार्यक्रम आज एक समारोहका बीच समापन भएको छ । उक्त समारोहमा प्रमुख अतिथिज्यूले उत्कृष्‍ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र बितरण गरी निर्देशन सम्बोधन गर्नुभएको थियो […]

(सागर थापा/महेन्द्र सिंह) बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । तालुक गृहमन्त्रालय प्रहरी प्रशासन शाखा सिंहदरवार काठमाण्डौंको मिति २०७९।०९।०५ गतेको पत्र अनुसार मिति २०७९।०९।१४ गतेबाट लागू हुने गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दीका प्रहरी निरीक्षक कमल बहादुर बिष्टलाई प्रहरी नायव उपरीक्षक डिएसपी पदमा पदोन्नती गरिएको हुँदा निज प्रहरी नायव उपरीक्षक डिएसपीलाई लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी […]

ABC (क्राईमबिट) पर्सा । बिरगंजमा शनिबार दिउँसो घण्टाघरबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ परेका वीरगञ्ज २६ का रामप्रवेश पटेलको बयानका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पटेलले घण्टाघर नजिकै दुरसञ्चार कार्यलय अगाडी पार्किङ गरेको प्र.२–०३–००७ नम्बरको मोटरसाईकल मास्टर साँचोको प्रयोग गरेर चोरी गरेर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख […]

ABC (क्राईमबिट) काठमाडौं । बुधबारदेखि सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। झापा चारआलीस्थित २१ बाहिनीपतिमा रहेका उनलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखको जिम्मेवारी दिएको हो। यसअघि सहायक रथी नारायण सिलवाल प्रमुख थिए। आज एक कार्यक्रमबीच उनले जिम्मेवारी हस्तान्तर गरेका हुन‍्।

ABC (क्राईमबिट) महोत्तरी । पिपरा गाउँपालिका-५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका-३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा परेका थिए। उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। उनलाई गत शनिबार दिउँसो साढे १२ बजे अपहरण गरिएको थियो। अपहरण गरेको आरोपमा प्रहरीले भारत विहार मधुवनी पंचायत बेता पर्सा-१ का ४८ […]

(रसोज तामाङ) दाङ । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो । ११ वटा शाखा मध्य पौवाका तीन वटा […]

ABC (क्राईमबिट) दाङ । मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना परुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए । घोराही स्वर्गद्धारी आश्रमको गेट नजिक बेहोस भएर लडिरहेको अवस्थामा फेला पारी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान […]

error: Content is protected !!