(ABC-Sanchar) काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई बधाई र शुभकामना दिने क्रम रोक्नका लागि आफ्ना शुभचिन्तक र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । गृह मन्त्रालयमा कानुन बमोजिम हुने कामका लागि मन्त्रीलाई भेट्नु नपर्ने भन्दै उनले फूलमाला, खादा र गम्छा लगाइदिने शिलशिला रोक्नका लागि आग्रह गरेका हुन् । यस्तै, मन्त्री लामिछानेले सेवाग्राहीका हरेक समस्या सम्बोधन […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ […]
ABC (क्राईमबिट) चितवन । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो। यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले डल्फिन देख्नुभएको थियो । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पार्नुभएका उहाँ यतिबेला उत्साहित हुनुहुन्छ। लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस […]
ABC (क्राईमबिट) काठमाडौँ । महानगरपालिका-२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् । जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा, सूर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् । जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ […]
ABC (क्राईमबिट) काठमाडौं । सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले सो घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आरोपित एक महिला महिला रत्ना सुब्बालाई एकलाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित […]
खुरसेद हजाम /नवलपरासी /पुस १५ पश्चिम् नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १५ पृथ्वी बस्ति बस्ने वर्ष ७८ कि बलबी बसना कुमालको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घर नजिकै परालको आगो ताप्ने क्रममा आफुले लगाएको कपडामा आगो सल्किदा गम्भिर घाईते हुनुभएको थियो । उहाँलाई विहिबार राती ८ः४० करिब पौने नौ बजे थप […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गलत आचरणका प्रहरीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । कुनै प्रहरीले पैसा उठाएको पाइएमा सुरुमा उसको हाकिममाथि कारबाही गर्ने उनको चेतावनी छ । शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षकपछि निर्देशन दिदै उनले यस्तो बताएका हुन् । सरुवा–बढुवाका लागि आफुले सिष्टम बनाउने आश्वासन दिदै उनले नेताको घरमा गएको पाइएमा […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्डले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो। त्यसबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई तत्काल त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका […]
ABB (क्राईमबिट) काठमाडौं । पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो। बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो। यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए। यो व्यवस्थासँगै हिमाली क्षेत्रमा […]