प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो । निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक […]
लिवाङ, जेठ २१ । राज एकान्तको कविता संग्रह ‘कमरेड रोल्पा’ विमोचन गरिएको छ । रोल्पा नगरपालिका, लिबाङमा आयोजित बृहत साहित्य सम्मेलन–२०७५ को उदघाटन सत्रमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व सभामुख ओनसरी घर्तीले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन् । संग्रहमा ४१ वटा कविताहरू छन् । कवितालाई पाँच खण्डमा बाँडिएको […]