२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन कृष्णनगरका संचारकर्मी लाई अनुरोध:अध्यक्ष अंकुश श्रीवास्तव

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

(अजय मिश्र,) कृष्णनगर, कपिलवस्तु चैत्र ९
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो ।
बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे।
साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै ५ वटा इन्फरारेड फारहेड थर्मामीटर हस्तांतरण गरिसकेको र आवस्यकता अनुसार अझै वितरण गर्ने समेत बताए।
प्रेस क्लब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले कोरोना भाइरस बाट बच्न सरकारले जारी गरेको निर्देशन सबैले पाल्ना गर्दै साबुन पानी ले हात धुन र भिड भाडमा नजादै कृष्णनगरका संचार कर्मी लाई समेत सावधानी अपनाउन आग्रह गरे।
प्रेस कल्ब आफ कृष्णनगर का अध्यक्ष लगायत उपाध्यक्ष निरहु यादव, कोषाध्यक्ष अनेक पाण्डे, सदस्य हरु सहवाज खान, प्रिंस मिश्र, कम्लेश चन्द्र गुप्ता, रमाशंकर तिवारी, अजय मिश्र, र उक्त कल्ब का सल्लाहकार मनिष कुमार गुप्ता लगाएत को सक्रियतामा माक्स वितरण गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]