०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

गौरवमय जोडी नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक SSP प्रहरी उपरीक्षक SP

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०६, २०८३

 

काठमाडौं । उहाँ हुनुहुन्छ – नेपाल प्रहरीका एसएसपी दिलीप घिमिरे र उहाँकी धर्मपत्नी एसपी वसुन्धरा खड्का, प्रमुख जिल्ला प्रहरी कार्यालय झापा।

व्यक्तिगत खुसी र पारिवारिक समयभन्दा माथि उठेर अहोरात्र देश र नागरिकको सुरक्षामा खटिने यो राष्ट्रसेवक जोडीप्रति हार्दिक सम्मान तथा सलाम।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उहाँ हुनुहुन्छ – नेपाल प्रहरीका एसएसपी दिलीप घिमिरे र उहाँकी धर्मपत्नी एसपी वसुन्धरा खड्का, प्रमुख जिल्ला प्रहरी कार्यालय झापा। व्यक्तिगत खुसी र पारिवारिक समयभन्दा माथि उठेर अहोरात्र देश र नागरिकको सुरक्षामा खटिने यो राष्ट्रसेवक जोडीप्रति हार्दिक सम्मान तथा सलाम।

  सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले मोटरसाइकल र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गतको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ट्याब्लेट र मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेट र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित तस्करी बढ्यो,कपिलवस्तु प्रहरीले बरामद गर्‍यो ४ लाख ३४ हजारका सामानहरु कपिलवस्तु । चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुमा तस्करी बढेको छ। जिल्ला प्रहरीले हरेक दिन लाखौं मूल्यका बिलबिजकविहीन सामान समात्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार बिहान मात्र जिल्लाका दुई स्थानबाट ४ लाख ३४ हजार २ सय रुपैयाँ बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा […]