१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कोरोना भाइरस अमेरिका र चीन मिलेर परास्त गर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया समकक्षी सि जिंगपिंग सँग कोरोना भाइरसबारे कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत विश्वभर फैलिएको भाइरसबारे समकक्षी सि सँग विस्तृतमा कुराकानी गरेको उल्लेख गरेका छन्। उक्त भाइरसलाई परास्त गरेको चीनसँग मिलेरै अगाडी जाने ट्रम्पले बताएका छन्। ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका थिए। उक्त अभिव्यक्तिका कारण चीनले उनको आलोचना गर्ने गरेको थियो। तर, पछिल्लो कुराकानी सँगै दुईदेशबीचको असमझदारी अन्त्य भएको ठानिएको छ। चिनियाँ सञ्चारमाध्यमले पनि ट्रम्पसँग राष्ट्रपति सिको कुराकानी भएको उल्लेख गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!