१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

प्रतिकिलो एकसय रुपैयाँ ब्रोइलर सेतो कुखुरा मासु

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

बिदुर एमसी दाङ भालुवाङ्ग एकाएक लक डाउनकाे घाेषणा भएपछि बेच्न तयारी भएका सेताे ब्रोइलर कुखुरा पालक कृषकहरु पर्नुसम्म मारमा परेका छन् ।
दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरा पालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका छन् ।
पूर्वी देउखुरीको भालुवाङ्गदेखि राप्ती नदिपारी अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका ८, लाहापेका कुखुरा पालक व्यवशायीहरुले जिउँदो कुखुरा तौलेर १सय रुपैयाँ किलोको दरले भएपनि बेच्न बाध्य छन् ।
तस्वीरमा देखाए झैँ यातायात सुविधा बन्द भएकोले दुईजना मानिसले एउटा लठ्ठीमा यसरी कुखुरा झा्ेता पारेर झुण्डाउदै लगेर बेच्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!