२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा एक जनामा कोरोना संक्रमण

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

घोराही जेठ ८ दाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसीआस विधिबाट परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति जारी घोराही उपमहानगरपलिाका वडा नम्बर ३ का ३७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवद्धारा अस्ताक्षरित विज्ञप्तिमा ६८ जनाको रिपोर्ट भने नेगेटि आएको र संक्रमित पुरुष जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!