११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नवलपरासीमा ४राउन्ड हवाईफायरिङ शशस्त्र प्रहरी र स्थानीय बिच झडप १३जना घाईते

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपपुर गाउपालिका वडा न ५बसहिया नाकामा अाज स्थानिय र प्रहरी बिच झडप भएकाे छ ।स्थानीय एक महिलालेे भारत बाट मल खाद्य ल्याउन खाेजेपछि शसस्त्र प्रहरी बल ले राेक्न खाेज्दा महिलाले नमानेपछि शसस्त्र प्रहरीका जवाानले महिलालाई पिटेका थिए। ुपिटाई खाएकि महिला घर अायर गाउबाट सयाैकाे सख्यामा स्थानीयलाई लिएर गएपछि स्थानीय र प्रहरी बिच झडप भएकाे हाे ।झडपमा परि ६जना शसस्रत्र प्रहरी र ७जना स्थानीय हरु घाईते भएका छन ।साथै भिडलाई नियन्त्रणमा लिन ४राउन्ड हवाई फायरिङ समेत गरिएकाे सुरक्षाकर्मी हरुले बताएका छन।घाईते प्रहरी हरुकाे कानमा र टाउकाेमा चाेछ लागेकाे छ ।उनिहरुकाे अहिले पृथ्वी चन्द अस्पताल मा उपचार भईरहेकाेे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!