१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना ५ जना घाइते

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार अर्घाखाँचीमा कोरोना संक्रमित लिएर सदरमुकाम आउँदै गरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ७ चन्द्रप्रभा माविवाट संक्रमित लिएर आउँदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि ४ जना सामन्य घाइते भएका छन भने १ जना महिलाको ढाडमा चोट लागेको जनाईएको छ । घाईतेको उपचार गरि ५ जनालाई सन्धिखर्कको आईसोलेसन कक्षमा लगिएको प्रहरी प्रमुख माधव बुढाथोकीले जानाकारी दिए । दुर्घटनाको खवर पाउन साथ प्रहरी प्रमुख बुढाथोकी सहित टोलि घटनास्थल पुगेका थिए । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]