२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बाँकेमा ट्रक र कार एकआपसमा ठोक्कीदा दुईजना घाइते

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

महेन्द्र सिंह पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर-ढकेरी सडकखण्डमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । बिहिबार दिउँसो पुर्वबाट आएको लु१क ११५५ नम्बरको मिनि ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु२च ५७६९ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार दुई जना सामान्य घाईते भएको र उनिहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दीप चंन्दले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]