२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

महेन्द्र सिंह बाँके पूर्व पश्चिम राजमार्ग अन्तर्गत् राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा आज दिउँसो सवा १ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएर भएको दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका ४१ वर्षिय कमलराज लम्साल र नवलपरासी पूर्व कावासोती ८ का २२ वर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लम्सालको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र कुँवरको उपचारका क्रममा मृत्युु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]