०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

लागुऔषध नियन्त्रण अभियानमा प्रहरी गाँजा खाँदै गरेको पाँचजना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ग्वारखोलामा गाँजा खादै गरेको अबस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आईतबार राति तुलसीपुर ६ निबासी ३० बर्षीय शन्दिप शाह, सोही ठाउँका ३१ बर्षीय मोहन शाह, तुलसीपुर १० निबासी किशोर थापा, प्यूठान झिमरुक गाउँपालिका ५ मछि निबासी २२ बर्षीय अस्मित जिसी र २९ बर्षीय जय देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण अभियानमा तुलसीपुरले सक्रियता देखाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

error: Content is protected !!