३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

पहिरो जादा नारायणगढ मुग्लिन सडक अवरुद्ध

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

एबिसी संचार
चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार बिहान ५ बजे पहिरा खास्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । पहिरोले दुई वटा विद्युतका पोलमा पनि क्षति पुर्याएको छ ।
पहिरो बिहानदेखि निरन्तर खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीले सवारी एकतर्फी लामबद्ध गरिदिन आग्रह गरेको छ ।
यस अघि पनि पहिरोले चारकिलो भन्ने स्थानमा पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!