२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मोटरसाईकलले अटो रिक्सालाई ठक्कर दिँदा ३ जना घाईते

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार दाङ लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका हुन्। मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० बर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ बर्षिय छुकाम चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ । अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाईते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना आइतबार दिउँसो १ बजेतिर भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!