०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पुल नहुदा सवारीसाधन र यात्रुहरु बर्सेनि कष्टकर भोग्दै

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

मनोज डागी मुसिकोट नगरपालिका–१२ बैरागी ठाटि नजिक र त्रिबेणी गाउँपालिकाको सिम्रतुको नजिकमा रहेको पितिबाङ खाेलामा पुल नहुदा यात्रुहरूको बर्सेनि कष्ट झेल्नुपरेको छ ।राप्ती राजमार्ग अन्तर्गत सल्यान ,मुसिकाेट सडक खण्डका अन्य ठाउँमा माेटरवेल पुल भए पनि याे खाेलामा पुल नहुदा सवारीसाधनलाई समेत समस्या हुने गर्छ ।
खाेलामा वर्षायाममा मानिसलाई आवज जाउदमा समस्या हुँदै जाँदा खोलामा एक हजार रुपैयाँ तिरेर मोटरसाइकल तराउनु परेको मोटरसाइकल चालक प्रेम थापाको बनाइ छ । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा १ हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तार्नु परेको मोटरसाइकल चालक प्रेम थापा बनाइ छ । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा मोटरसाइकल चालक हरु बताउ छन ।
वर्षायामको कारणले पितिबाङग खाेलाले गर्दा दाङ तिर ५०० सयले पुगिने ठाउँमा खाेलाकाे कारण प्रन्ध सय रुपैयाँमा तिर्नुपर्ने चालको बनाइ छ । पृतिबाङग खाेला सानो हुँदा सल्यान दाङ तिर जान सहज हुने गरेकाे छ । सोही किनारमा पुलकाे ठेक्का भयकाे हुदा पनि स्थानीय सरकार र ठेकेदारले यस खाेलामा पहल नगरेकाे स्थानीय बासि तथा सवारी चालकको गुनासो रहेकाे छ । वर्षायाममा यस खोलामा पैदलमार्ग गर्दा पनि स्थानीयले बोकेर तराउने गरिएको सबसाधारण बनाइ रहेको छ । यहाँ रहेको बर्सेनि ठाउँको खोलाले दुःख दिने गरेको छ । सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा सम्म ठप्प हुने गरेको छ ।
पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर स्थानीय ब्यक्तिले चर्को मूल्य असुल्नुको साथै मोटरसाइकल चालकले एक हजार तिरेर बाइक तारनु परेकाे चालहरुकाे बनाइ छ । मोटरसाइकल तार्न प्रत्येक बाइक एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको रुकुमेलि सामुदायिक हस्पिटलका संचालक तथा राष्ट्रिय युवा सघं रुकुमका सहसयाेजक हरिबाेल भारती काे बनाइ छ। खोलामा पानीको बहाव बढेसँगै यस सडकमा हिडने पैदल यात्री समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको स्थानीय बासीको बनाइ छ । स्थानीय भने यो खोलामा आफूले थाहा पाउँदासम्म बाइकहरु बगने गरेको स्थानीयको बनाइ रहेको छ । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।’
खोलामा पुल निर्माण सुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिमको सिम्रतु झुल्नेटा लगायतको ठाउँ सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । १५ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो । साथै वर्षायाममा सुरु भय सगैं सडकखण्डमा पहिराेले समेत सडक अबरोध गर्दै आएको छ  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!