२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बाँकेमा भारतबाट आयात हुने माछा दूध तरकारीमा रोक

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

महेन्द्र सिंह
बाँकेको नेपालगन्जस्थित नेपाल-भारत सिमा जमुनाह नाका भएर नेपाल भित्रीने भारतीय माछा, दूध र हरियो तरकारीमा रोक लगाइएको छ ।
सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले भारतबाट जमुनाह नाकाबाट नेपाल भित्रीने माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
उनका अनुसार जिल्लास्थित राजनीतिक दल, स्थानिय तहका प्रमुखसहितको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले उक्त निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

error: Content is protected !!