१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

कृष्ण र अस्मिताको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक

Logo
प्रकाशित बिहिबार, भाद्र ११, २०७७

तेज वली
दाङ कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मेरो नशा नशामा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन ।
डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । आज बुधबार ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।
साथै यस गीतलाई TikTok प्रतियोगितामा राखिएको र भाद्र मसान्त सम्म जसको सबैभन्दा बढि TikTok भिउज पुग्छ उसलाई पुरष्कार शोरुप नगद रु २०,००० प्रदान गरिने समेत डाकोन पिक्चरको निर्माण युनिटले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!